|

काठमाडौं : ललितपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं की ४३ वर्षीय महिला छिन्। सुमेरु अस्पतालमा शुक्रबार उनको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। उनी सुमेरु अस्पतालमा यही ५ गते भर्ना भएकी थिइन्।  

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.