|

सर्लाही : खेतमा जमेको पानीमा एक पुरुषको शव फेला परेको छ। मलगंवा नगरपालिका–६ सुखैनिया टोलका ५० वर्षीय चन्द्रकिशोर पासवानको आफ्नै खेतमा जमेको पानीमा शव फेला परेको हो।

घरबाट आधा किलोमिटर टाढा खेतको धान बारीमा पानी हेर्न शनिबार साँझ गएका पासपानको शव पानीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.