|

काठमाडौं :  चिकित्सा शिक्षा सुधार लगायतका विभिन्न माग गर्दै १९ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई भेट्न गायक अमृत गुरुङ मंगलबार त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

उनको स्वास्थ्यावस्था थप कमजोर बनेको छ।  सत्याग्रहको आज १६ औं दिन गुरुङ केसीलाई भेट्न पुगेका हुन्।  भेटेर फर्केपछि उनले सामाजिक संजाल मार्फत  डा. केसीका के माग देश र जनता विरोधी छन् र सरकार भने प्रश्न गरेका छन्।

उनले लेखेका छन्, ' सरकार हजुर, डा. केसीका के माग देश र जनता विरोधी छन्?  कि स्पष्ट पारिदिनु पर्‍याे, नत्र मानिदिनु पर्‍यो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.