|

काठमाडौँ : दशैँ नजिकिँदै गर्दा नव-गायक अमृत भारतीले 'रातो खसी' बोलको गीत बजारमा ल्याएका छन्। गीतमा भारतीकै शब्द तथा स्वर रहेको छ। 

रामकुमार नेपालीले लय भरेको गीतमा स्वरमा रामकुमार नेपाली, सीता थापा र प्रतिमा अर्यालले भारतीलाई साथ दिएका छन्।

सन्ध्या सानु, दिनेश केसी, विकास श्रेष्ठ, रामकुमार नेपाली , मन्जु पन्त, सरिताराजो उपाध्याय, लक्ष्मीनाथ शर्मा लगायतले गीतमा अभिनय गरेका छन्। गीतको निर्देशक लिगेश भट्टराई हुन्। 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.