|

काठमाडौं : बैकर अनिल केशरी शाहलाई कोरोना संक्रमण पुटि भएको छ। शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको शाहले जानकारी दिएका छन्।

गत बुधबार पनि उनले पीसीआर परीक्षण गरेका थिए। त्यतिबेला भने उनको रिपोर्ट नेगेटिभ आएको थियो। तर, गन्ध थाहा नपाउने लक्षण रहेका कारण डाक्टरहरुले उनलाई आइसोलेसनमा नै बस्ने सुझाव दिएका थिए।

आइसोलेसनमा रहेको बेला उनले शनिबार पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.