|

काठमाडौं : बानेश्वरमा रहेको सिभिल अस्पतालमा उपचाररत कोरोना संक्रमितले (कोभिड-१९) सम्पूर्ण उपचार खर्च आफै व्यहोर्नु पर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार उपचाररत कोरोना संक्रमितले कार्तिक २ गते देखि लागू हुने गरी संक्रमितले उपचार खर्च तिर्नुपर्ने सिभिल अस्पतालले प्रशासनले जनाएको छ।

अस्पताल प्रशासनले जारी गरिएको सूचनामा भनिएको छ,’ साथै खानाको लागि अस्पतालको क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.