|

हेटाैंडा : बागमती प्रदेश सरकारले प्रदेश सांसद तथा मन्त्रीलाई यस पटकको दसैं भत्ता खर्च नदिने भएको छ। 

यसबारे बागमती प्रदेश सरकारले वक्तव्य जारी आधिकारिक जानकारी दिने सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले थाहाखबरलाई बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.