काठमाडौं : दैलेखको गुराँस गाउँपालिका–२ बान्द्रेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बा ४ ख ६७७१ नम्बरको टिपर आज बिहान दुर्घटना हुँदा सिन्धुपाल्चोकको चौतारा नगरपालिका १० सागाचोकका ५१ वर्षीय राजेन्द्र केसी र नुवाकोटको ककनी गाउँपालिका ७ चतुरालीका २५ वर्षका मिलन तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए
तपाईंको ईमेल गोप्य राखिनेछ ।