|

काठमाडौं :  प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ।

लक्षण देखिएपछि न्यूरो अस्पताल विराटनगरमा बिहीबार गरिएको परीक्षणमा मन्त्री कार्कीलाई कोरोना देखिएको हो। मन्त्रीसँगै सचिवालय र सुरक्षामाकर्मी १५ जना संक्रमित भएका छन्।

यसअघि प्रदेशकै सामाजिक विकास मन्त्री जीवन घिमिरे संक्रमित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.