|

काठमाडौं : हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

आफूमा संक्रमण पुष्टि भएको गजुरेलले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउका छन्।  बिहीबारदेखि टाउको दुख्ने, ज्वरो आउने, ढाड दुख्‍ने समस्या देखिएपछि आइतबार पीसीआर परीक्षणका लागि गजुरेलले स्वाब दिएको र सोमबार साँझ रिपोर्ट पोजेटिभ आएको उनले फेसबुकमा उल्लेख गरेका छन्।

 बिहीबारदेखि नै सेल्फ आइसोलेशनमा बसिरहेका उनका दाजुमा पनि कोरोना देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.