|

काठमाडौं : वायु प्रदुषण कम भएपछि काठमाडौंबाटै वरपरका चम्किला हिमाल देखिन थालेका छन्‌।

​मनसुन सकिएसँगै यतिखेर आकाशबाट बादल हटेको छ भने कोरोना महामारीका कारण प्रदूषक कलकारखाना तथा सवारीसाधन पहिले झैँ चलेका छैनन्‌। आकाश निकै सफा देखिएको छ।

उपत्यकाका काँठ क्षेत्र र वरपरका डाँडाबाटै यतिखेर उत्तरपूर्वी भेगमा रहेका हिमालहरू निकै सफा र मनमोहक देख्न सकिन्छ। थाहाकर्मी शिला तिम्सिनाले कार्तिके र गुण्डुबाट यीनै हिमालहरूको मनमोहक तस्वीर क्यामेरामा कैद गरेकी छिन्‌ :​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.