|

काठमाडाैं : भारतीय केमेडियन भारतीलाई प्रहरीले पक्राउ गरेको छ। नारकोटिक्स कन्ट्रोल ब्युरोले शनिबार सोधपुछका लागि नियन्त्रणका लिएको बताएको छ। 

भारतीको प्रोडक्सन अफिस र घरबाट ८ ग्राम गाँजा बरामद गरेपछि प्रहरीले उनलाई समातेको बताएको छ।एक लागुऔषध प्रयोगकर्तासँग गरिएको सोधपुछबाट उनको नाम बाहिर आएको थियो। 

यसपछि अधिकारीहरुले अँधेरी, लोखन्डवाला र वर्सोवाका घरमा छापा मारेको थियो। त्यहाँबाट पनि भारतीय नारकोटिक्स कन्ट्रोल ब्युरोले लागु औषध बराबद गरेको थियो। 

यसअघि ड्रग्स केसमा भारतीय अभिनेता अर्जुन रामपाललाई पनि ब्युरोले अनुसन्धानका लागि सोधपुछ गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.