|

काठमाडाैं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री ओली प्रवृत्ति निकै घातक हुने बताएका छन्। उनले सोमबार बेलुका ट्विट गर्दै देशको मुख्य मुद्दा व्यक्ति ओली हैन,ओली प्रवृत्ति भएको उल्लेख गरेका छन्। 

सत्तारुढ नेकपाभित्र देखिएको चरम अन्तरकलह र विवादप्रति जसपाका नेतासमेत रहेका भट्टराईले प्रतिदिनजस्तो ट्विट गर्दै आएका छन्। 

सरकार भ्रष्ट भएको र पार्टीभित्र प्रधानमन्त्री ओलीकै कारण कलह सुरु भएको उनले बताइरहेका छन्। प्रधानमन्त्रीकै कारण देश बर्बादीमा जान थालेको उनको भनाइ छ। सोमबारको ट्विटमा पनि उनी प्रधानमन्त्री ओलीविरुद्ध यसरी खनिए–

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.