|

काठमाडौं : चितवनमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

भरतपुर कोभिड अस्पताल प्रयोगशालामा गरिएको १ सय ७३ नमुना परिक्षणमा २३ वटामा पोजेटिभ आएको हो।  संक्रमति हुनेमा चितवनको भरतपुर महानगरपालिकाका १४ र रत्ननगरका ४ जना छन्।

यस्तै नवलपरासीका गैंडाकोट र कावासोतीका गरी ५ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जनाकारी दिइन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.