|
फाइल फोटो

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। उच्‍च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली बिहीबार राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन्।

भारतीय विदेश सचिव श्रृंगलाले नेपालको राजनीतिक भेटघाट गरिरहेका बेला प्रधानमन्त्री राष्ट्रपतिबीचको भेटघाटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ। श्रृंगलाले पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आजै सिंहदराबारमा भेट गरिसकेका छन्।

नेकपाको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पेश गरेको १९ पृष्ठ लामो प्रस्तावपछि पछिल्लो समय नेकपामा दुई अध्यक्षबीच संवादसमेत हुन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.