|

 जर्मनीको पेडेस्ट्रियन क्षेत्रको ट्रायर सहरमा  चालकले  जथाभावी कार फुटपाथमा  कुदाउँदा ९ महिने बालकसहित पाँच जनाको मृत्यु भएको छ।

चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएकाले पैदल यात्रीलाई ठक्कर दिएको थियो।  ५१ वर्षीय जर्मनी पुरुष ट्रायर क्षेत्रबाट आइरहेका थिए। दुर्घटनामा ९ महिनाको बच्चासहित ७३ वर्षीय महिला, ५२, २५ र ४५ वर्षीय पुरुषको मृत्यु भएको छ।

चालकलाई आधिकारिक रूपमा नाम दिइएको छैन। तर,  जर्मन पत्रिकाले उनलाई टेरियर नजिकैको कर्डेल गाउँका बर्न्ड वाल्टर डब्लु भनेर चिनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.