|

काठमाडौं :  काठमाडौंमा बेसरी चिसो बढेको हो। तर, पनि बिहानको समयमा मर्निङवाकलगायत विभिन्‍न शारिरिक  ब्यायाम गर्नेहरूको लर्को लागेको देख्‍न सकिन्छ।

काठमाडौंमा केही दिनयतादेखि वायु प्रदूषण पनि बढेको छ। वायु प्रदूषणका कारण सरकारले अति जरुरी कामबाहेक घरबाहिर ननिस्कन पनि आग्रह गरेको छ। तर पनि मानिसहरु मर्निङवाकमा निस्किएका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.