|

काठमाडाैं : प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको विरोधमा आज काठमाडौंको माइतीघरमा युवाहरूले नेपालको संविधान पढेर विरोध जनाएका छन्। 

त्यस क्रममा उनीहरूले म्याग्निफाइङ ग्लासले देखाउँदै संविधानका धाराहरू पढेर प्रधानमन्त्रीको कदमको विरोध गरेका हुन्। 

संविधानको धारामा कहीँ कतै पनि संसद विघटन हुने व्यवस्था नभएको र म्याग्निफाइङले हेर्दा पनि संसद् विघटन कतै नभएको प्रति उनीहरूले व्यंग्यात्मक तवरले विरोध गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.