|

काठमाडौं : गायक अमृत सापकोटाको लोकदोहोरी गीत ‘वनमा तरुल’ सार्वजनिक भएको छ। गीतमा सापकोटा र कमला घिमिरेको स्वर रहेको छ।

गीतको संगीत सर्जक खेम सेन्चुरीको रहेका छन्। शब्द नेत्र अर्यालको रहेको छ। गीतको भिडियोमा गौरव पहाडी र रियासा दाहालको अभिनय रहेको छ भने  निर्देशन सुनिल क्षेत्रीको रहेको छ। सापकोटाले आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.