|

काठमाडौं : रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा ४ का ८० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा बिहिबार राति सवा ९ बजे मृत्यु भएको हो।

अस्पतालका अनुसार मृतक पुस २६ गते भर्ना भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.