|

विश्वभर ज्यान गुमाएका कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ। 

महामारीबारे ताजा तथ्यांक अद्यावधिक गरिरहेको जोन होप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर २० लाखभन्दा धेरै कोरोना संक्रमितको ज्यान गइसकेको छ। 

अमेरिकामा सबैभन्दा धेरै ३ लाख ९० हजार संक्रमितले ज्यान गुमाएका छन्। ब्राजिलमा २ लाख र भारतमा झन्डै डेढ लाख संक्रमितको मृत्यु भइसकेको छ। 

हालसम्म विश्वभर कोरोना भाइरसबाट ९ करोड ३० लाखभन्दा धेरै मानिस संक्रमित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.