|

काठमाडाैं : प्रतिनिभिसभा विघटनविरुद्ध केश मुण्डनसहित प्रदर्शनमा उत्रिएको नेविसंघका नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको ज्ञानेश्वरबाट नेविसंघका १५ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघका नेता मनिष सिंखडाले जानकारी दिए। पक्राउ पर्नेमा अनिश आचार्य, सरोज थापा, करुणा सागर सिग्देल, पदमा भुसाल, प्रशन्त कार्की, शतिस शाह, रोशन गुप्ता, अनिल रिजाल, सुरज दंगाल, सुभम सिंह, नेत्रविक्रम शाही, कौशल काफ्ले, सुरज लम्साल, रजेन्द्र मैनाली र लक्ष्मण अधिकारी  रहेका जनाइएको छ। 

उनीहरुलाई तत्काल रिहा गर्न नेविसंघले आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.