| (Wednesday, 24 April, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : गृह मन्त्रालयले ५२ जना सह–सचिव र उप–सचिवको सरुवा गरेको छ।
शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका सह–सचिव र उप–सचिव गरी ५२ जना कर्मचारीको सरुवा गरेको हो। सरुवा गरिएका मध्ये ३६ जना प्रमुख जिल्ला अधिकारी छन्।
सरुवाको सूचि
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।