| (Thursday, 25 April, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : बितेको २४ घण्टामा देशभर ८१ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाकै कारण आज दुई जनाले ज्यान गुमाएका छन्। भने ४८ जना संक्रमितले कोरोनालाई जितेका छन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।