काठमाडौं : भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयभित्र पृथ्वीनारायण शाह कक्षमा ऐतिहासिक घटना स्मरण गराउने सामग्री राखिएका छन्।
सो कक्षमा राजाले प्रयोग गरेका कुर्सी, भाँडा, घैला, थाल र गिलास तथा अन्य सामग्री राखिएका छन्।
पुस २७ गते 'पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७' का अवसरमा नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्र उद्घाटन गरिएको थियो।
तस्वीरहरू :
तपाईंको ईमेल गोप्य राखिनेछ ।