|

काठमाडाैं : प्रतिबन्धित नेकपा विप्लव समूहसँग सरकारले आज गरेको वार्ता र मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गरेको प्रति नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण समाधान भनेका छन्। 

तर नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता श्रेष्ठले उक्त पार्टीलाई अपराधी घोषणा र प्रतिबन्धको त्यतिखेर नै सार्वजनिक रुपमै विरोध गरेको र अहिलेको सहमतिमार्फत यो सच्चिएको उल्लेख गरेका छन्। 

बिहीबार राति ट्विट र फेसबुकमार्फत श्रेष्ठले विप्लवसँग सरकारले गरेका अन्य सहमति र राजनीतिक अन्तर्वस्तु खुलेपछि मात्रै भन्न सकिने लेखेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.