|

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत पाएका छन्।

सदनको शनिबारको विशेष सत्रमा प्रधानमन्त्री खानले आफ्नो सरकारको पक्षमा बहुमत सावित गरेका हुन्। प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १७२ मत चाहिन्थ्यो। उनले सदनमा १७८ मत पाएका हुन्।

आफ्नो पार्टीले सिनेटको चुनावमा महत्वपूर्ण सिट गुमाएपछि प्रधानमन्त्री आफैले शक्ति सावित गर्नका लागि सदनको विशेष सत्र बोलाएका थिए। अर्थ मन्त्री अब्दुल हफीज शेखले हारेपछि खानले राष्ट्रिय सभामा विश्वासको मत लिन पेश गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.