काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले खोप लगाएका छन्।
थापाले आज सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट खोप लगाएको मन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईले जनाकारी दिए।
सरकारले आजदेखि १० दिनसम्म ६५ वर्षभन्दा माथिकालाई खोप लगाउँदै छ। १० दिनपछि ५५ वर्षभन्दा माथिकालाई खोप लगाइने छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजै खोप लगाउने छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।