|

काठमाडौं : निर्वाचन आयोगले विधानबाट राजतन्त्र र हिन्दुधर्मको व्यवस्था हटाउन दिएको निर्देशनको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार प्रदर्शन गरेको छ। निर्वाचन आयोगको कार्यालय बाहिर राप्रपाका अध्यक्ष कमल थापा सहितका नेताहरुले धर्ना दिएका थिए। धर्नाका क्रममा प्रहरीसँग राप्रपाका कार्यकर्ताहरुको झडप समेत भएको थियो।

हेर्नुस् फोटोहरु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.