|

काठमाडौं : नयाँ शक्ति नेपाल लगायत ६२ साना राजनीतिक दल नयाँ दललाई दलीय चुनाव चिह्नबाट वञ्चित गर्ने गरी जारी भएको स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने माग राख्दै आइतबार बिहान निर्वाचन आयोग कार्यालय घेर्न पुगे।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा आयोगको कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको थियो। प्रदर्शनकारीले प्रशासनले तोकेको निशेधित क्षेत्र तोडेपछि प्रहरीले भट्टराई लगायत नेता कार्यकर्तालाई पक्राउ गरेको छ।

हेर्नुस् घम्साघम्सीका फोटोहरु,

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.