|

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालले अब पार्टीको सम्पूर्ण शक्ति स्थानीय तह निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको छ। काठमाडौंमा वैशाख ६ र ८ गते बसेको केन्द्रीय कार्यकारी समितिको बैठकले दलीय चुनाव चिह्नका लागि संघर्ष र निर्वाचनमा सहभागी हुन तयारीमा नै सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको हो।

केन्द्रीय कार्यकारी समितिको बैठकले पार्टीको सम्पूर्ण शक्ति दलीय चुनाव चिह्नका लागि संघर्ष र निर्वाचनमा सहभागी हुन तयारीमा लागउने, स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टीको प्रतिवद्धतापत्र एक साताभित्र सार्वजनिक गर्ने र पार्टीको विचार, सिद्धान्त र ५‘स’ को अवधारणामा सहमत हुने शक्तिहरुस“ग कार्यगत एकता, निर्वाचनमा तालमेल तथा ध्रुवीकरणका लागि खुला रहने निर्णय गरेको पार्टीले निकालेको विज्ञप्मिा उल्लेख गरिएको छ।

 

 

 

 

 

                 

 

 

 

 

                 

 

 

 

 

 

  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.