काठमाडौ : संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवमाथि कारबाही भएको छ। राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले गठबन्धनका संयोजक यादवमाथि कारबाही गरेको हो।
बैठकले यादवको सट्टामा महन्थ ठाकुरलाई संघीय गठबन्धनको संयोजक बनाएको छ।
हेर्नस् विज्ञप्ति :
तपाईंको ईमेल गोप्य राखिनेछ ।