|

काठमाडौं : सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले आइतबारदेखि जीवनजलको उत्पादन सुरु भएको छ।

आइतबार आयोजित कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले पूजा गरेर जीवनजल उत्पादनको उद्घाटन गरेका हुन्। यसअघि बन्द अवस्थामा रहेको शाही औषधी लिमिटेडबाट औषधी उत्पादनका लागि सरकारले ६ करोड ४८ लाख रुपैयाँ उपलब्ध गराएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.