|

नवलपरासी :  मध्यबिन्दु नगरपालिकाको पहाडी क्षेत्रको दुवाकुनमा रहेको सरस्वती माध्यमिक विद्यालयमा शान्तिपूर्ण ढंगले सर्वसाधारणले मत खसालेका छन्। यो क्षेत्रलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले अति सम्वेदनशिल क्षेत्रको रुपमा घोषण गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.