|

प्रदेश नम्बर १ मा झापा, मोरङ, इलाम, धनकुटा,सुनसरी, तेह्रथुम, पाँचथर, उदयपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभा गरी १४ जिल्ला छन्।

यो प्रदेशमा १ महानगर, २ उपमहानगर, ४५ नगरपालिका र ८९ गाउँपालिका गरी १३७ वटा स्थानीय तह छन्। यी स्थानीय तहहरूमा वडाको कूल संख्या १ हजार १५७ छ। प्रदेश नम्बर १ का १३७ स्थानीय तहमा ७ हजार ८५९ जनप्रतिनिधि निर्वाचित हुन्छन्। यति पदका लागि २४ हजार ६५२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.