|

बैतडी :  बैतडीका १० स्थानीय तहमध्ये ८ तहमा  मतगणना जारी छ। ती मध्ये सात तहको मत परिणाम आउने क्रम जारी छ। अहिलेसम्म तीन तहमा नेपाली कांग्रेस र तीन तहमा एमालेले अग्रता लिएका छन्। दशरथचन्द नगरपालिकामा राप्रपाले अग्रता लिएको छ। दशरथ चन्द नगरपालिकामा राप्रपाबाट नगर प्रमुखमा पुश्करराज जोशी लख्खाभाइ उम्मेदवार छन्।

पछिल्लो मत परिणाम

दशरथचन्द नगरपालिका : प्रमुख/उपप्रमुख

राप्रपा २९०/१८७

नेपाली कांग्रेस १६४/१९६

नेकपा एमाले १३८/१८५

माओवादी केन्द्र ३४÷५०

मेलौली नगरपालिका : प्रमुख/उपप्रमुख

नेपाली कांग्रेस, ४०२/३०७

नेकपा एमाले २६० /२०८

माओवादी केन्द्र २०८/२११

राप्रपा १३/२२५

पुर्चौडी नगरपालिका : प्रमुख

नेपाली कांग्रेस ४५९

माओवादी केन्द्र २०३

नेकपा एमाले १०९

पाटन नगरपालिका, प्रमुख/उपप्रमुख

नेपाली कांग्रेस १४५/११५

नेकपा एमाले १६२/१३६

माओवादी केन्द्र २१/२३

राप्रपा  ५०/७९

पञ्चेश्वर गाउँपालिका : अध्यक्ष/उपाध्यक्ष

नेकपा एमाले ७६४/७१५

नेपाली कांग्रेस ४७७/५५७

माओवादी केन्द्र ४८६/५४४

शिवनाथ गाउँपालिका : अध्यक्ष/उपाध्यक्ष

नेकपा एमाले, २३०/ २३५

नेपाली कांग्रेस २०५/१९९

माओवादी केन्द्र १९/२२

सुर्नया गाउँपालिका : अध्यक्ष

नेपाली कांग्रेस ९९

नेकपा एमाले ८७

माओवादी केन्द्र २

राप्रपा ३८

नयाँ शक्ति ७

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.