राजनीति : स्थानीय निर्वाचन २०७४

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा विजयी

असोज ८, २०७४

    महोत्तरी : पिपरा गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनता पार्टीका विनोदकुमार चौधरी विजयी भएका छन्। उनी २७७५ मत ल्याएर नगरप्रमुख चुनिएका हुन्।

    उनका निकटतम प्रतिद्वन्द्वी एमालेका एमाले : विक्रम चौधरीले १८७३ मत प्राप्त गरे।

    यस्तै राजपाकी ननुकुमारी दास उपप्रमुख निर्वाचित भइन्। उनले २५७३ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी एमालेकी रेखादेवी साहले २०१७ ल्याइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]