राजनीति : स्थानीय निर्वाचन २०७४

कलैया उपमहानगरपालिकामा एमाले अगाडि, पछ्याउँदै कांग्रेस र फोरम

असोज ८, २०७४

    बारा : कलैया उपमहानगरपालिकामा मतगणना तीव्र हुँदा प्रमुख पदमा एमालेले अग्रता लिएको छ। एमालेका उम्मेदवार विनोदप्रसाद साह ६६८९ मतसहित अगाडि छन्।

    कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार राजेश राय यादव ६६४९ मतसहित साहलाई पछ्याउँदै छन्। संघीय समाजवादी फोरमका प्रमोदप्रसाद गुप्‍ताले ६१४९ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]