राजनीति : स्थानीय निर्वाचन २०७४

सर्लाहीको बरहथवामा माओवादी केन्द्र विजयी

असोज ८, २०७४

    सर्लाही : बरहथवा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका देवानन्द महतो विजयी भएका छन्। उनी ७३०८ मत ल्याई नगरप्रमुख निर्वाचित भएका हुन्।

    उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निरञ्जप्रसाद दासले ५०२७ मत प्राप्त गरे।

    माओवादी केन्द्रकी सीतादेवी माझी ६४९९ मत ल्याई उपप्रमुख बनिन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी यशोदादेवी निरौलाले ४७७१ मत ल्याइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]