|
फाइल फोटो

दार्चुला : जिल्लाका उच्च पहाडी र हिमाली भेगमा सोमबार रातिदेखी हिमपात भएको छ।

जिल्लाको व्यास र अपि हिमाल गाउँपालिकाका अधिकांश भागमा हिउँ परेको र दुहु मार्मा नौगाद गाउँपालिकाका उच्च भेगमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए।

उच्च भूभागमा हिउँ पर्दा चिसो बढेको र जनजीवन प्रभावित भएको मार्मा गाउँपालिका–२ का स्थानीय तथा रेडक्रसकर्मी मोहनबहादुर सिहले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.