|

काठमाडौं: बुधबार क्यानडाविरुद्धको नेपालको क्रिकेट खेल  हेर्नलायक बन्यो। नामिबियामा जारी डिभिजन–२ आईसीसी किक्रेट खेलमा  बुधबारसम्म सबैभन्दा राम्रै खेल खेलको क्यानडाको टिमलाई नेपाली टिमले चमत्कारी खेल देखायो। 

सुरुमा कमजोर देखिएको नेपालले ब्याटिङकाे अन्त्यमा चमत्कारी सुधार गर्‍याे।  बलर सन्दीप ब्याटिङ टिकाए र करण केसीले छक्का चौकाको सहायताले लक्ष्य भेटाउँदै सबैलाई खुसी बनाए। 

विकेट लिँदै गर्दा सन्दीप, नटआउट भई खेल जिताएका करण, सन्दीप र कप्तानी भूमिकामा रहेका पारसले खेलमा देखाएको दृश्य हेर्न लायक थियो। 

हेर्नुहोस्, सन्दीपले विकेट लिँदैगर्दा र जितपछिको खुसी भिडियोमा–

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.