|

काठमाडौं : भन्सार छली गरी काठमाडौं भित्र्याइँदै गरेको आशंकामा नागढुंगा प्रहरीले लुगा कपडा भएको १० वटा ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा शुक्रबार ट्रक नियन्त्रणमा लिइएको नागढुंगा प्रहरी प्रभाग प्रमुख प्रहरी निरीक्षक केशव भट्टले बताए। ट्रकमा भएको सामानलाई अनुसन्धानका लागि राजश्व विभाग पठाएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.