काठमाडौं : विक्रम संवत् २०७५ को पहिलो दिन अर्थात् वैशाख १ गते। सरकारी कामकाज र व्यावहारिक रूपमा नेपालमा विक्रम संवत् प्रयोग हुँदै अाएको छ।
नयाँ वर्षको पहिलो दिन एकआपसमा शुभकामना आदान–प्रदान गरी हर्ष र उल्लासका साथ मनाइँदैछ। वर्षको पहिलो दिन शुभ रहे वर्षैभरि शुभ हुने विश्वासका बिहानैदेखि शुभ काम गरेर नयाँ वर्ष मनाइँदैछ।
वर्षको पहिलो सूर्योदय काठमाडौंबाट यस्तो देखियो–
तपाईंको ईमेल गोप्य राखिनेछ ।