|

काठमाडौं : यतिबेला विश्वकपले बजार तताएको छ। खेल सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा सबैको ध्यान विश्वकपमा केन्द्रित भएको छ। चिया पसलदेखि सार्वजनिक स्थलहरूमा पनि विश्वकपकै चर्चा चल्न थालेको छ।

विश्वकप फिल्म क्षेत्रका कलाकारलाई पनि लागेको छ। कलाकारले खुलेरै आफूलाई मन पर्ने टिमलाई समर्थन गरिरहेका छन्। आज हामी यहाँ कुन कलाकार कसको समर्थनमा भन्ने चर्चा गर्दै छौँ,

अनमोल केसी - नायक
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी

प्रदीप खड्का - नायक
टिम: ब्राजिल
खेलाडी: नेयमार

पुष्प खड्का - नायक
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी

आर्यन सिग्देल - नायक
टिम: ब्राजिल
खेलाडी: नेयमार

दयाहाङ राई - कलाकार
टिम: एशियनलाई नै समर्थन छ
खेलाडी: यहीँ भन्ने छैन्

खगेन्द्र लामिछाने - कलाकार
टिम: ब्राजिल
खेलाडी: मेस्सी

केकी अधिकारी - नायिका
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी

बर्षा राउत - नायिका
टिम: ब्राजिल
खेलाडी: नेयमार

ऋचा शर्मा - नयिका
टिम: जर्मनी
खेलाडी: क्रिस्टियानो रोनाल्डो

बेनिशा हमाल - नायिका
टिम: ब्रजिल
खेलाडी: नेयमार

झरना थापा ­- नायिका/निर्देशक
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी

रमेश उप्रेती - नायक
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी

दीपकराज गिरी - कलाकार
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी

दीपेन्द्र के खनाल - निर्देशक
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी

निश्चल बस्नेत - निर्देशक/कलाकार
टिम: ब्राजिल
खेलाडी: नेयमार 

प्रदीप भट्टराई - निर्देशक
टिम: अर्जेन्टिना
खेलाडी: क्रिस्टियानो रोनाल्डो

मिलन चाम्स - निर्देशक
टिम: स्पेन
खेलाडी: मेस्सी

सुदर्शन थापा - निर्देशक
टिम: जर्मनी
खेलाडी: क्रिस्टियानो रोनाल्डो

प्रमोद खरेल - गायक
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी

अर्जुन पोखरेल - संगीतकार
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.