|

काठमाडौं : रुस विश्वकपमा डिफेन्डिङ च्पाम्पियन जर्मनी र स्वीडेन खेलिरहेका छन्। 

पहिलो हाफमा जर्मनीले गोल खाएको छ। स्वीडेनका लागि ओआए टोइभोनेनले गोल गरेका हुन्। उनले ३२ औँ मिनेटमा गोल गरेका हुन्। 

समूह एफ को जर्मनी पहिलो हाफमा मेक्सिकोसँग पराजित भएको थियो। यदी यो खेलमा पनि पराजित भयो भने जर्मनी समूहचरणबाटै घर जानुपर्ने हुन्छ। 

दोस्रो हाफमा कसरी खेल्छ हेर्न लायक छ। स्वीडेनले रक्षात्मक खेलिरहेको छ र बेला बेला अट्याक गरिरहेको छ। 

आजै भएको पहिलो खेलमा मेक्सिकोले बेल्जियमले ट्युनिसिया र मेक्सिकोले दक्षिण कोरियालाई पराजित गरेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.