|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन र पूजा गरेकी छिन्। राष्ट्र प्रमुखका हैसियतमा यसअघि राजाले शक्तिपीठको पूजा गर्ने परम्परा थियो। गणतन्त्र स्थापनापछि यही परम्पराको निरन्तरता स्वरुप राष्ट्रपतिले पूजा गर्छन्। 

हेनुर्स् १७ फोटोमा राष्ट्रपतिको शक्तिपीठ दर्शन र पुजा

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.