खेलकुद : विश्वकप फुटबल २०१८

पाँचौ मिनेटमै ट्रिपिएरको गोल, क्रोएसियाविरुद्ध इंग्ल्यान्डको अग्रता
SHARES

असार २७, २०७५

    विश्वकप २०१८ को सेमिफाइनलमा क्रोएसिया र इंग्ल्यान्ड खेलिरहेका छन्। यो दोस्रो सेमिफाइनल हो। 

    जारी खेलमा इंग्ल्यान्डले अग्रता लिएको छ। खेलको पाँचौ मिनेटमा इंग्ल्यान्डका किएरन ट्रिपिएरले फ्रिकिक मार्फत सुन्दर गोल गरेर अग्रता लिएका छन्। 

    यो खेलको विजेताले विश्वकप फाइनलमा फ्रान्सको सामना गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]