फिचर : फोटो फिचर

राजधानीमा यसरी मनाइयो आदिवासी जनजाति दिवस [फोटो फिचर]
SHARES

साउन २४, २०७५

    काठमाडौं:  विश्व आदिवासी जनजाति दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो।

    काठमाडौंको भृकुटीमण्डपबाट आदिवासी जनजातिको भेषभुषामा सजिएको जुलुस निकालिएको थियो। जुलुस शहीद गेट, वीर अस्पाताल हुँदै पुन सोही स्थानमा आएको थियो।

    फोटोमा हेर्नुहोस्

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]