|

काठमाडौं : साउनको सोमबार देशका विभिन्न ठाउँमा शिवको पूजा अर्चना गरेर मनाइन्छ। अाज अन्तिम सोमबार भएकोले  महिनाभरी व्रत बस्नेहरूले व्रत समापन पनि गर्दछन्।

राजधानीमा बिहानैदेखि परेको मुसलधारे पानीमा पनि पशुपतिनाथ, कोटेश्वरको महादेवस्थान, ललितपुरको कुम्भेश्वरसहित देशैभरका शिव मन्दिरमा भक्तजनको भीडभाड थियो। भक्तपुरको  साँगामा रहेको शिव मन्दिरमा पूजा गर्ने भक्तजनहरूको भीड देख्न सकिन्थ्यो। 

साँगाको शिव मन्दिरमा देखिएका भक्तजनका  केही दृश्य :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.