काठमाडौं : तेस्रो अन्तर्राष्ट्रिय विराट महासम्मेलन २०७३ को बिहिबार पशुपति मन्दिरको परिसर बनकालीमा उद्घाटन भयो। पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरिएको महासम्मेलनमा धार्मिक क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिति थियो।
हेरौं १५ फोटो तेस्रो विराट महासम्मेलनका फोटो
तपाईंको ईमेल गोप्य राखिनेछ ।